बालेनलाई महावीरको सुझाव– सर्को तानेको बेला केही नलेखौं
गएराति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्टाटस लेखेपछि शिक्षामन्त्री पुनले सर्को तानेको बेला केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं