बिएल संवाददाता
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन्।
स्वास्थ्य उपचारका लागि भन्दै उनी बुधबार नै सिंगापुर प्रस्थान गरेका हुन्।
सिंगापुर एयरलाइन्सको उडानबाट उनीसँगै अरू केही व्यक्ति पनि सिंगापुर गएका छन्।
उनी यसपटक उम्मेदवार छैनन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया