तातोपानी गाउँपालिकाकी उपाध्यक्षमाथि निर्घात कुटपिट
रावलका अनुसार कुटपिट गर्ने समूहले मादक पदार्थ सेवन गरेको अवस्थामा उपाध्यक्षमाथि आक्रमण गरेका थिए, जसका कारण उनी गम्भीर घाइते भएकी छन्।
महेश चौलागाईं - जुम्ला
रावलका अनुसार कुटपिट गर्ने समूहले मादक पदार्थ सेवन गरेको अवस्थामा उपाध्यक्षमाथि आक्रमण गरेका थिए, जसका कारण उनी गम्भीर घाइते भएकी छन्।
महेश चौलागाईं - जुम्ला
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज बन्द भएको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार सामाजिक सञ्जालमार्फत बेलायती प्रधानमन्त्री केयर स्टार्मरले इरानका मिसाइल प्रक्षेपण स्थलहरूलाई लक्ष्य गरी कारबाहीका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न अनुमति दिने निर्णय भएको बताएका हुन्।
बिएल संवाददाता - लण्डन, बेलायत
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाका अनुसार गाडीमा दुईवटा बुथका निर्वाचन सामग्री ढुवानी गरिँदै थियो। सोही गाडीमा मतदान अधिकृतसहित अन्य कर्मचारीहरू र सुरक्षाकर्मी सवार थिए।
बिएल संवाददाता - रामेछाप
कुवेतको रक्षा मन्त्रालयले केही सैन्य विमान दुर्घटना भएको र चालक दलका सबै सदस्यहरू सुरक्षित रहेको जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार प्रेस विज्ञप्ति जारी गरी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा रेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठको मृत्यु भएको पुष्टी गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
फागुन ३० गतेदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनका लागि चुनावी सरगर्मी तीव्र भएको छ।
बिएल संवाददाता - काठमाडाैं
यूएईको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, इरानी आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक गरी तीनजना विदेशी नागरिकले ज्यान गुमाएका छन्।
बिएल संवाददाता - काठमाडौं
पोखरा–१७ ड्यामसाइड नजिकै फुस्रे खोलामा बनेको नयाँ पुलमुनि सुटकेसमा बेरेर फालिएको अवस्थामा एक युवतीको शव भेटिएको छ।
बिएल संवाददाता - काठमाडाैं
सीएनएनका प्रमुख गुप्तचर विश्लेषक जोन मिलरले यसअघि इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाउन प्रयाससमेत गरेको दाबी गर्दै अब अमेरिका इरानको निशानामा पर्नसक्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
युएईस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमा अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू रातभर निदाउन नसकेकाे बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउदले डेढ वर्षभित्र नागरिकलाई लालपुर्जा उपलब्ध गराउने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
दुर्घटनामा परी ७ जना गम्भीर घाइते भएका छन् भने चालकको अवस्था समेत अत्यन्तै चिन्ताजनक रहेको प्रहरीले जनाइएको छ।
बिएल संवाददाता - रोल्पा
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजालयलले इरानमाथि गरिरहेको आक्रमणमा आफ्नो देश पनि संलग्न रहेको पुष्टी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
इजरायलले इरानमा आक्रमण गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले उत्तेजनामा आएर भाषण गर्दैमा देश नबन्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सामान्य नभएकाे बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .