बिएल संवाददाता
सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायमै गरेका छन्।
मतगणनाको पछिल्लो परिणामअनुसार उनले कांग्रेसका सभापति गगनकुमार थापासँगको मतान्तर ६ हजार भन्दा बढी पुर्याएका छन्।
अहिले रास्वपाका उम्मेदवार सिंहले १४ हजार ४३४ मत ल्याउँदा सभापति थापाले आठ हजार ४६२ मत पाएका छन्।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया