बिएल संवाददाता
धनुषा – ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झा जित नजिक पुगेका छन्।
पछिल्लो मतपरिणाम अनुसार झाले २१,५ सय ७४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विमलेन्द्र निधिले ७,३ सय ९९ मत पाएका छन्।
त्यसैगरी नेकपा एमालेकी उम्मेदवार जुली महतोले ३,८ सय ८४ मत ल्याएकी छन्।
हालसम्मको मतगणना अनुसार झाले प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा ठूलो अन्तरले अग्रता बनाइरहेका छन्।
मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन अझै बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया