बिएल संवाददाता
दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा दार्चुलाको लेकम गाउँपालिका-२ का ४० वर्षीय प्रकाश धामी रहेका छन्।
घर फर्किने क्रममा बिहीबार भीरबाट लडेर गम्भीर घाइते भएका उनकाे उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।
उनको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया