मङ्गलबार, १४ अप्रिल २०२६

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
फाइल तस्बिर
फाइल तस्बिर
• • •

धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ। 

मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार 
आगलागीको कारण खुलेकाे छैन। 

तर बसभित्रै तार सर्ट भएर आगलागी भएको जस्तो देखिएको प्रहरीले जनाएकाे छ। उक्त घटनाबारे अनुसन्धान भइरहेकाे छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!