आइतबार, ०५ अप्रिल २०२६

बालेनको प्रमुख सल्लाहकारमा कुमारर राजनीतिक सल्लाहकारमा शाह नियुक्त

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन्।

उनीहरू दुबै काठमाडाैं महानगरपालिकाकाे मेयर छँदै बालेनकाे निकट थिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!