बिएल संवाददाता
गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ।
आज दाङ तुलसीपुरस्थित निवासमा छतमा घाम ताप्न जाने क्रममा ललितबहादुरकाे निधन हाे।
काेमलले भावुक हुँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अत्यन्तै मर्माहत भएर जानकारी गराउँछु कि मेरा प्यारा बुवा ललितबहादुर वली आज घाम ताप्न जाने क्रममा छतबाट खस्नु भई महाप्रस्थान हुनुभएको छ । म काठमाडौंबाट आउँदै छु। अन्तिम दर्शन र श्रद्धाञ्जलीका लागि वहाँको पार्थिव शरीर दिपाललित निवास (बाहिनी गेट नजिकै ), तुलसीपुरमा राखिने छ!’
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया