बिएल संवाददाता
मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।
मुस्ताङ एयरको नाइन एन एएनओ कलसाइन भएको हेलिकप्टर आज सम्पर्कविहीन भएको हो।
शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
क्याप्टेन थापासहित ५ जना सम्पर्कविहीन रहेको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
खराब मौसम कारण हेलिकप्टर लाप्चा क्षेत्रमा कतै अवतरण गरेको हुनसक्ने आशंका गरेपनि पुष्टि भएको छैन।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया