आइतबार, ०७ जुन २०२६

थापाथलीको सुकुम्बासी बस्ती नजिक सीसीटीभी जडान

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रहरीले थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा सीसीटीभी जडान गर्न थालेकाे छ। 

बस्ती नजिकको सडक किनारमा रहेका पोलमा सीसीटीभी राख्न थालिएकाे हाे। 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार सुरक्षाका लागि सीसीटीभी जडान गर्न थालिएकाे हाे। 
  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!