बिएल संवाददाता
काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रको सुकुम्वासी बस्ती हटाउन गएको सरकारी टोलीमाथि आक्रमण भएको छ।
शनिबार साँझ अतिक्रमित संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको हो। स्थानीय युवाहरूको टोलीले आक्रमण गरेको प्रहरीले बताएको छ।
आक्रमणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी करिब १ दर्जन प्रहरी कर्मचारी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया