बिएल संवाददाता
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।
अहिले जसरी काम गरे पार्टी अगाडि नबढ्ने निष्कर्ष निकाल्दै उनले भने, ‘हामीले जसरी काम गर्दैर्छौँ, यही रूपमा यस्तै ढङ्गले हाम्रो पार्टी अगाडि बढ्न सक्दैन। पार्टीको सङ्गठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौँ।’
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया