बुधबार, २६ अगस्ट २०२६

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारको आर्थिक तथा विकास नीति निर्माणमा महत्वपूर्ण भूमिका रहने आयोगमा डा. भट्टको नियुक्तिलाई अर्थतन्त्र र योजनागत सुधारका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनआरएनए पदाधिकारीको लुट, देख्दादेख्दै दूतावासको छुट

उपाध्यक्ष क्षेत्रीको व्यक्तिगत बैंक खातामा ९० हजारदेखि १ लाख रुपैयाँसम्म जम्मा गर्ने २५ जना पीडितहरू सम्पर्कमा आइरहेका छन् भने यो ठगीबाट प्रभावित हुने नेपालीहरूको संख्या १५० भन्दा बढी हुन सक्ने र यसबाट करोडौँ रुपैयाँको अवैध कारोबार भएको अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक, थाइल्यान्ड

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयमा कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री: आफैं ठगिए, कानुनी उपचारमा जान्छु

भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको पाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेशम चौधरीलाई फर्जी पत्र काटेर थुनामा पठाउने सर्वोच्चका शाखा अधिकृत विष्ट दोषी ठहर

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले उनलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाका लागि अर्को सुनुवाई गर्न आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग

नेपाली सेनाका अवकाशप्राप्त महा सेनानी माधबसुन्दर खड्काले पूर्वमन्त्रीहरू र कर्मचारीहरूको घरमा सुसारेका रुपमा कार्यरत सैनिक जवानहरूलाई फिर्ता बोलाउन सरकारलाई अनुरोध गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद बाहिर सांसद: डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले नेकपा एमालेका नेता राम बहादुर थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

डीपी अर्याल बने प्रतिनिधिसभाको सर्वसम्मत सभामुख

प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

स्मित प्रधान हत्या प्रकरणः १८ वर्षीया युवतीसहित ३ जना पक्राउ

बिहीबार राति राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी १६ वर्षीय स्मित प्रधानको हत्या गरी सोही गाउँपालिकाको ४ नम्बर वडास्थित गोपीनालाको दोलाईखोला नजिक नालामा फालेको अवस्थामा शव फेला परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

उर्लाबारीमा सञ्चारकर्मी श्रेष्ठमाथि हातपात

जिल्ला मोरङ, मिक्लाजुङ गाउँपालिका–५ निवासी करिब ३० वर्षीय गणेश श्रेष्ठले प्रहरीमा दिएको निवेदनअनुसार घटना उर्लाबारी नगरपालिका–३ आसपास भएको उल्लेख गरिएको छ। श्रेष्ठमाथि ज्यान मार्ने उद्देश्यसहित अन्धाधुन्ध प्रहार गरिएको बताइएको छ।

तेजन खड्का

तेजन खड्का - उर्लाबारी

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

शंकर ग्रुपका सञ्चालक श‌ंकर अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेले अग्रवाललाई पक्राउ गरेकाे गृहमन्त्री सुधन गुरुङले जनाएका छन्। बिचाैलिया दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै अग्रवाल पनि पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

३८ नेपालीको शव ल्याउन सकस

इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण खाडी तथा पश्चिम एसियाका विभिन्न मुलुकबाट ३८ जना नेपालीको शव ल्याउन समस्या भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं