बिएल संवाददाता
बाजुराको बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
आइतबार बिहान पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर हाे।
बस दुर्घटनामा घाइते भएका २१ जनामध्ये १९ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेकाे छ भने अन्य दुई जना प्राथमिक उपचारपछि घर फर्केकाे बाजुराकी डीएसपी शैलेश्वरी बोहराले बताइन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया