बुधबार, २६ अगस्ट २०२६

अर्थतन्त्रको विकास गर्नको लागि विज्ञान प्रविधिलाई उच्च प्राथमिकतामा राख्न महावीर पुनकाे सुझाव

स्वतन्त्र सांसद महावीर पुन अर्थतन्त्रको विकासको लागि विज्ञान ,प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कञ्चनपुर कारागारमा झडप हँदा पाँच कैदीबन्दी घाइते

बुधबार दिउँसो कैदीबन्दीबीच एकआपसमा झडप हुँदा  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा-११ का १९ वर्षीय भुवन नाथ, २६ वर्षीय भुवन ऐर, कञ्चनपुरकै भीमदत्त नगरपालिका-७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका-८ का २६ वर्षीय राजु दमाई घाइेत भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रयोगविहीन भवनहरूको सदुपयोग गर्न सरकारलाई सांसद कार्कीको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा भण्डारी कार्कीले देशभर निर्माण भएका तर प्रयोगमा नआएका पूर्वाधार संरचनाहरूको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण: तत्काल समाधानको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिश खरेलले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकास्थित लापिलाङ क्षेत्रमा भइरहेको पहिरोको समस्या प्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एलडिसी ग्राजुएशनपछि निर्यातमा चुनौती र निजी क्षेत्रका मुद्दा पहिलो प्राथमिकतामा राख्छौं: गणेश पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले एलडिसी (अल्पविकसित देश) बाट स्तरोन्नति पश्चात् नेपालको तयारी पोशाक (गार्मेन्ट) निर्यात क्षेत्रमा चुनौती र अवसर दुवै रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वकिलहरूलाई सिंहदरबार प्रवेशमा रोक्नु हुँदैनः सुहाङ नेम्वाङ

एमालेका युवा सांसद सुहाङ नेम्वाङले कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा गरिएको कडाइप्रति चासो राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

उपचारका क्रममा विदेशमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कानुनमन्त्री गौतम र राजदूत म्युलीबीच भेटवार्ता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा.ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काँग्रेसमा ‘अन्तर्घात’:  ‘चुनावी कमाण्डर’सहित दाङका तीन नेतालाई कारबाही गर्न उम्मेदवारको सिफारिस

दाङ क्षेत्र नं २ का उम्मेदवार किरणकिशोर घिमिरेले आफ्नो निर्वाचन प्रतिवेदनमा जिल्लाका विभिन्न नेताहरूको नाम उल्लेख गर्दै कारबाहीको सिफारिस गरेका छन्। नेपाली काँग्रेसका एकजना केन्द्रीय पदाधिकारीका अनुसार क्षेत्र नं २ बाट हाल लुम्बिनी प्रदेशका उद्याेग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने(गुन्टु), पूर्वस्वास्थ्यमन्त्री राजु खनाल, जिल्ला नेता खगराज पाण्डेलगायतलाई कारबाहीका लागि सिफारिस गरेका छन्। उनका अनुसार लुम्बिनीबाट मात्रै झन्डै एकसय भन्दा धेरैको नाममा कारबाहीका लागि सिफारिस तथा उजुरीहरू परेका छन्। पार्टीको लुम्बिनी प्रदेश समितिले राजु खनाल र खगराज पाण्डेलाई प्रदेशकै चुनावी कमाण्डर बनाएर खटाएको समेत थियो। खनाल नेपाली काँग्रेस लुम्बिनीका उपसभापति र पाण्डे पार्टीका प्रदेश सहमहामन्त्री पनि हुन्। त्यस्तै मन्त्री न्याैपाने नेपाली काँग्रेस लुम्बिनीमा प्रवक्तासमेत हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम रूप दिन संयुक्त राज्य अमेरिकासँग पाकिस्तानको राजधानी इस्लामाबादमा दुई हप्ता लामो वार्ता गर्ने घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै

मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ गठन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सातै प्रदेशमा अटिजमका लागि नमुना विद्यालय: अवसर र चुनौती

अटिजमसम्बन्धी अधिकांश सेवा र विद्यालयहरू काठमाडौं केन्द्रित छन्। यसले गर्दा बाहिरका जिल्लाका अभिभावकहरू आफ्ना बालबालिकालाई आवश्यक शिक्षा र थेरापी दिन काठमाडौं आउन बाध्य हुने गरेका छन्। आर्थिक र सामाजिक रूपमा कमजोर परिवारका लागि यो निकै कठिन परिस्थिति हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिका–इरानबीच दुई साताका लागि युद्धविराम

इरानले पठाएको १० बुँदे प्रस्ताव व्यवहारिक भएको बताउँदै उनले दुई हप्ताको द्विपक्षीय युद्धविरामको घोषणा गरेका हुन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले उक्त १० बुँदे प्रस्तावले स्थायी सम्झौताका लागि वार्ताको आधार तय गर्ने बताएका छन्। साथै, अमेरिकाले आफ्ना अधिकांश सैन्य उद्देश्यहरू पूरा गरिसकेको दाबी समेत उनले गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेकपा केन्द्रीय कार्य संयोजन समितिको बैठक: निर्वाचन पराजय र वाम एकतामा छलफल केन्द्रित

समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा र वाम एकताको बहसलाई केन्द्रमा राख्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकमा नेताहरूबीच गहन छलफल भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रोशी पुगेर गृहमन्त्रीले भने– विपदमा हेलीमार्फत उद्धारको प्रयास गर्छौं

गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको स्थलगत निरीक्षण गर्दै विपद् व्यवस्थापनमा द्रुत उद्धार प्रणाली आवश्यक रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्धको रिटमा सर्वोच्चले बोलायो छलफलमा

सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले छलफलमा बोलाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं