इमाडोलमा पैदलयात्रीमाथि चक्कु प्रहार
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बाइकमा सवार अपरिचित व्यक्तिले बाटोमा हिँडिरहेका व्यक्तिमाथि चक्कु प्रहार गरेको हो।
बिएल संवाददाता - ललितपुर
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बाइकमा सवार अपरिचित व्यक्तिले बाटोमा हिँडिरहेका व्यक्तिमाथि चक्कु प्रहार गरेको हो।
बिएल संवाददाता - ललितपुर
प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको १४ औं नम्बरमा छन्। र्याप संगीतबाट राजनीतिमा आएका ३५ वर्षीय शाहलाई युवा विद्रोहको प्रतीक र शक्तिशाली उदीयमान नेताका रूपमा टाइमले चित्रण गरेको हो। अप्रिल १५ मा सार्वजनिक गरिएको यस प्रतिष्ठित सूचीमा शाहको उदयलाई दक्षिण एसियाको पुरातन र वंशवादी राजनीतिको कडा जवाफ भनिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
‘दाइजो लिनु वा दिनु मात्र होइन, त्यस्तो प्रथामा आधारित विवाहलाई स्वीकार गर्नु, कार्यक्रममा सहभागि हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय हुन्छ,’ उनले उल्लेख गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैँ
पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसविचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो । अमेरिका र इजरायल गठबन्धन र इरानबीच युद्ध शुरू भई अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल जस्ता मुलुकहरु माथि परेको हो ।
बिएल संवाददाता - काठमाडाैँ
यसअघि इरानी सरकारी समाचार एजेन्सी आईआरआईबीले उक्त प्रतिनिधिमण्डलले अमेरिकाको सन्देश लिएर जाने र वार्ताको दोस्रो चरणको योजना बनाइरहेको जनाएको थियो।
बिएल संवाददाता - इस्लामावाद
प्रहरी र स्थानीय निकायको सहयोगमा विभागको टोलीले उनीहरूको सम्पत्ति र व्यावसायिक कारोबारमाथि छानबिन गर्न यो कदम चालेको हो।
बिएल संवाददाता - काठमाडौं
बङ्गलादेशबाट मलेशियातिर जाँदै गरेको एउटा डुङ्गा डुब्दा कम्तीमा २५० जना मानिस वेपत्ता भएका छन्। अन्डमन सागरमा उक्त पल्टिएको उक्त डुङ्गा मछवारहरूले माछा मार्नका लागि प्रयोग गर्दै आएका थिए।
बिएल संवाददाता - काठमाडाैं
समुद्री ट्र्याकिङ सेवा मरिन ट्राफिकको तथ्यांकअनुसार उक्त जहाजले मंगलबार स्ट्रेट अफ हर्मुज पार गरेको भेटिएको हो।
बिएल संवाददाता - काठमाडौं
साझा यातायातले आजदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ।
बिएल संवाददाता - काठमाडौं
अर्कोतर्फ, नेपालले भारतीय सवारीमाथि भन्सार र प्रवेशमा कडाइ गरेपछि त्यसको ’काउन्टर’ स्वरूप भारततर्फ यस्तो व्यवहार देखिएको स्थानीयको दाबी छ।
बिएल संवाददाता - रौतहट
त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूको टोलीले पूर्वनिर्धारित समयअनुसार ओलीको शल्यक्रिया गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
उपसभामुख रुबीकुमारी ठाकुरले जिम्मेवारी सम्हालेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा (रियल–स्टेट) कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क सार्वजनिक गर्दै नेपालको भूमि बजारको वास्तविक चित्र प्रस्तुत गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेको जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।
बिएल संवाददाता - काठमाडाैं
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार ललितपुरस्थित सिद्धार्थ कटेजमा अस्तित्वले नेपालले जलनबाट बच्न अपनाउनुपर्ने उपायबारे चर्चा गर्दै जनचेतनामुलक कार्यक्रम आयोजना गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
सल्यानमा जन्मिएकी वादीले सुदूरपश्चिमलाई कर्मथलो बनाउँदै वादी समुदायको आत्मसम्मानका लागि भएको ४८ दिने आन्दोलनको स्मरण गरिन्। उनले उक्त आन्दोलन सम्पूर्ण नेपाली महिला र दलित समुदायको अधिकारका लागि भएको उल्लेख गरिन्।
महेश चौलागाईं - सुर्खेत
१ .
२ .
३ .
४ .
५ .