बिएल संवाददाता
एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले नेपाल सरकारलाई दुई अर्ब ४० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री बालेन शाहसँगको भेट पछि मंगलबार सामाजिक सञ्जाल एक्समार्फत मासातोले सन् २०२९ सम्म उक्त रकम बराबरको सहयोग गर्ने बताएका हुन्। उक्त रकम नेपाली रुपैयाँअनुसार ३ खर्ब ६२ अर्ब भन्दा बढी हुन्छ।
‘मैले आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनका लागि उहाँले अघि सारेका सुधारका कार्यक्रमलाई सहयोग गर्न एडीबी दृढ प्रतिबद्धता रहेकोमा जोड दिएँ,’ उनले भने, ‘एडीबीले सन् २०२९ सम्म थप २.४ अर्ब अमेरिकी डलर सहयोग उपलब्ध गराउँदै नेपालको सबैभन्दा ठूलो विकास साझेदारका रूपमा आफ्नो भूमिका अझ सुदृढ बनाइरहेको छ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया