बिएल संवाददाता
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालको आयोजनामा बृहत सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
१२औं अन्तराष्ट्रिय योग दिवसको उपलक्ष्यमा यही असार ३ गते देखी १३ गतेसम्म आचार्य राजन शर्माको नेतृत्वमा विश्वका १०० जना योगी ध्यानीहरूको कैलाश मानसरोबरमा योग, ध्यान कार्यक्रम सम्पन्न भयको थियो।
कार्यक्रमको सन्दर्भमा नेपालमा रहेका आचार्य शर्माको प्रमुख आतिथ्यतामा काठमाडौंमा यही आषाढ २० गते व्यापक सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भयको हो।

नेपाललाई विश्व योग गुरु देश बनाउने अभियानमा लागेका योगी अन्तराष्ट्रिय योग गुरु आचार्य राजन शर्माको प्रमुख आतिथ्यतामा काठमाडौंको कागेश्वरी नगरपालिकास्थित कृष्ण मन्दिरमा लगभग ४०० जनाको उपस्थितिमा विशेष शिविर कार्यक्रम सम्पन्न भयको छ।
कार्यक्रममा योग, ध्यान, कैलास मानसरोबरको महत्व, कविता वाचन, चक्र साधना, मानसरोवरको महिमा योगीहरूको लागी, शिव ताण्डप, दश महावन्ध विधाको बारेमा चर्चा गरिएको थियो।

नेपाललाई गुरुदेश नेपाल बनाउने अभियानमा लागेका अन्तराष्ट्रिय योग गुरु शर्माले अहिलेसम्म नेपालमा २००, ४०० र ६०० घण्टा पास गरेका योग गुरु तथा आजिवन सदस्यहरूलाई प्रमाण पत्र वितरण गरेका छन्।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया