सोमबार, १० अगस्ट २०२६

साउने संक्रान्ति: पशुपतिनाथकाे दर्शन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। 

साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न तथा स्नान–दर्शनका लागि देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन्। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!