बिएल संवाददाता
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्रीले बैठक आज (बुधबार) बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्ने गरी आह्वान गरेका हुन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया