बिएल संवाददाता
सुनसरी घटनामा थप एक जनाको मृत्यु भएको छ।
काठमाडौंको शिक्षण अस्पतालमा उपचारको क्रममा देवानगन्ज गाउँपालिका-१ का २२ वर्षीय रवीन्द्र मेहताको मृत्यु भएको हाे।
साउन १० गते दुई पक्षबीच तनावपछि सुरक्षा निकायको गोली लागेर उनी घाइते भएका थिए।
योसँगै कोशी र मधेसमा भएको घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया