बुधबार, २६ अगस्ट २०२६

संविधान संशोधन कार्यदलले बोलाएको बैठक जेनजी अगुवाहरूले गरे बहिष्कार

जेन-जी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले बोलाएको बैठकमा सहभागी नहुने घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ताइवान मामलामा ट्रम्पलाई सीको कडा चेतावनीः गलत हस्तक्षेप भए संघर्ष हुन्छ

चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकालाई ताइवान मामिलालाई गलत हस्तक्षेप गर्न खोजे अमेरिका र चीनबीच संघर्ष हुनसक्ने चेतावनी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ, चीन

ट्रम्पलाई सीले भनेः हामी प्रतिद्वन्द्वी होइन साझेदार बन्नुपर्छ

ट्रम्पसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पेट हेगसेथलाई अगाडि राखेर सीले सिधा चेतावनी दिँदै भने, ‘सहकार्यबाट चीन र संयुक्त राज्य अमेरिका दुवैले लाभ उठाउन सक्छन्। तर, टकरावमा गए घाटा बेहोर्छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ, चीन

एनसेल मुख्यालयमा सीआईबीको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

पछिल्लो समय राज्यको नियन्त्रणमा गइसकेको स्मार्ट टेलिकमको सम्पत्ति लिलामीमार्फत खरिद गरेपछि एनसेल विवादमा परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नुवाकोटमा हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, गोली हानिएको प्रहरीको आशंका

दाजुभाइको शवको प्रकृति हेर्दा गोली हानेर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। यद्यपि सो पुष्टि भइनसकेको प्रहरीले जनायो।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

'लालीबजार'विरूद्ध रिट हाल्ने राेशनी वादी पक्राउ

चलचित्र ‘लालीबजार’ले वादी समुदायको चरित्र हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेकी नेपालीलाई बुधबार पक्राउ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इन्भेष्टमेण्ट बैंकका सिईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक किलो चाँदीसहित एक जना पक्राउ

प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीबाट साढे एक किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एसईईको नतिजा सार्वजनिक, ३४.०२ प्रतिशत ‘नन ग्रेडेड’

सोमबार मध्यरातमा सार्वजनिक विवरणअनुसार यस वर्ष परीक्षामा सहभागी कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनवाईईएफ स्टार्टअप अवार्ड ५.० लाई देशभरका स्टार्टअपहरूको उत्साहजनक साथ

नेपालभरिका स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन, मेन्टरशिप तथा नेटवर्किङ अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष पनि विशेष आकर्षणको केन्द्र बनेको आयोजकले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं