मङ्गलबार, ३१ मार्च २०२६

प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने

सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने कानुनी व्यवस्था गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की बहुमतसहित निर्वाचित

जनकपुरमा सम्पन्न नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनले वर्ष २०२६ का लागि नयाँ राष्ट्रिय नेतृत्व चयन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्रिसमसले एकता र सद्भाव बलियो बनाओस् : कार्यवाहक सभापति खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रिसमस डे–२०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ईसाई धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

झलनाथ खनालपत्नी रविलक्ष्मीको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे प्रचण्ड–माधव

बुधबार बिहान खनालकी धर्मपत्नीलाई भेटेर उनीहरूले स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लेखकको बयानपछि ओलीलाई पत्र लेख्ने जाँचबुझ आयोगकाे तयारी

जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी

निवर्तमान सांसदहरूले प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ भने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीन तहमा काम गर्न संरक्षण क्षेत्र व्यवस्थापन नियमावली बाधक!

राष्ट्रिय सभा अन्तरगत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारवाही, समस्या तथा चुनौती र भावी कार्ययोजना, राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने इआइएको सहजीकरण सम्बन्धमा छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ– शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र एवम लोकतन्त्र छाडातन्त्रका रुपमा विकास भइसकेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पहिलो पटक राष्ट्रपतिसँगै प्रधानमन्त्री र तीन दलका शीर्ष नेताहरूबीच छलफल

राष्ट्रपति पौडेलको पहलमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लेखकलाई बयानका लागि बोलायो जाँचबुझ आयोगले, ओलीलाई पनि पत्र काटिदै

भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र काटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज दुई वटा समितिको बैठक बस्दै

यस्तै दिनको २ः३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना र राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने (इएलए)को सहजीकरण सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि र बालेनबीच ‘आइसब्रेक’

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा मिलेर जाने सैद्धान्तिक सहमति भएको छ । सोमबार साँंझ ७ बजेदेखि राति १ बजेसम्म भएको ६ धण्टा लामो म्याराथुन बैठकमा यो आइसब्रेक भएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता

नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसन फिर्ता बोलाइएका छन् ।ट्रम्प प्रशासनले कार्यकाल बाँकि रहदै उनलाई बीचैमा फिर्ता बोलाएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

एमाले नेता ऐन महर एक लाख धरौटीमा रिहा, श्रीमती पक्राउ

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले महर एक लाख धरौटी बुझाएर अदालतबाट रिहा भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं