सत्याग्रहमा बसेका डा.गोविन्द केसीलाई कृष्ण मन्दिरको धर्मशाला छाड्न समितिको पत्र
स्वास्थ्य क्षेत्रको सुधारका लागि सात बुँदे माग राखेर सत्याग्र थालेका डा. गोविन्द केसीलाई सकस परेको छ।
बिएल संवाददाता - धनगढी
स्वास्थ्य क्षेत्रको सुधारका लागि सात बुँदे माग राखेर सत्याग्र थालेका डा. गोविन्द केसीलाई सकस परेको छ।
बिएल संवाददाता - धनगढी
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै देखिएको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र तथा वामपन्थी आन्दोलनका कमजोरीबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई साइबर कसुरमा पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
भारतको सर्वोच्च अदालतले ककरोच जनता पार्टी (सीजेपी)का प्रदर्शनकारीमाथि दिल्ली प्रहरीले गरेको कारबाहीसम्बन्धी रिट निवेदनमा तत्काल सुनुवाइ गर्न अस्वीकार गरेको छ।
बिएल संवाददाता - नयाँ दिल्ली
सो बाहिनी तथा बाहिनी मातहत कार्यालयहरूले गत आर्थिक वर्षमा उल्लेखित रुपैयाँ बराबरको लत्ताकपडा खाद्यान्य लगायतका विभिन्न प्रकारको सामान बरामद गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
बिएल संवाददाता - सुनसरी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार डिल्लीबजारबाट उनलाई पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
ब्रेकएनलिंक्स मिडियामा प्रकाशित ‘चन्दननाथका कर्मचारीको ‘लुटधन्दा’, कागजी तालिममा लाखौं ‘स्वाह’’ शीर्षकको समाचारप्रति चन्दनाथ नगरपालिकाका कर्मचारीहरूले खण्डन गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
स्थानीय तहहरूमा गरिबी निवारण र स्वरोजगार सिर्जनाका नाममा आएको सरकारी ढुकुटी कसरी नियम-कानुन मिचेर कर्मचारी र सहजकर्ताको खल्तीमा पुग्छ भन्ने एउटा ताजा र भयावह उदाहरण चन्दननाथ नगरपालिकामा संचालित गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम चलाइरहेका कर्माचारीको व्यवहोरा मार्फत सार्वजनिक भएको छ।
बिएल संवाददाता - जुम्ला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियता कमजोर बन्दै गएको भन्दै राष्ट्रिय एकता र लोकतन्त्रलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा आज बुधबार सुनको भाउ तोलामा ५ हजार ४ सय बढेको छ।
बिएल संवाददाता - काठमाडाैं
बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको परिचय बनेको हेटौंडा कपडा उद्योगको ऐतिहासिक पहिचान छ।
बिएल संवाददाता - काठमाडाैं
कार हस्तान्तरण कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशबाट पैसा पठाउँदा स्वदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव मात्रै नभएर यसले नेपालमा बस्ने हरेक परिवारमा खुसीको दिगो प्रभाव छाडेको बताए।
बिएल संवाददाता - काठमाडौं
कपडाका थोक व्यापारी नवीन जिन्दलले आफ्नै घरको चार तला माथिबाट हामफालेर आत्महत्या गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौंको कीर्तिपुरमा गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन्। काभ्रेको तेमाल गाउँपालिका–३ घर भई माकालबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ः५० बजे पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .