लैनचौरस्थित जुवाखालबाट प्रहरीका सई सरोज गिरीसहित १६ जना पक्राउ
मंगलबार बिहान प्रहरी वृत्त दरबारमार्गको टोलीले छापा हानेर १६ जनालाई पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
मंगलबार बिहान प्रहरी वृत्त दरबारमार्गको टोलीले छापा हानेर १६ जनालाई पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ।
बिएल संवाददाता - काठमाडाैं
जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर मंगलबार बिहान ४.१ म्याग्नेच्युडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेहरूकाे संख्या १३२ पुगेको छ।
बिएल संवाददाता - काठमाडौं
मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ।
बिएल संवाददाता - काठमाडौं
मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक प्रतिवादी कतारबाट पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशलगायत देशका विभिन्न क्षेत्रमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बिएल संवाददाता - काठमाडौं
सडक विभागले नागढुंगा सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
टोयोटा नेपालका अनुसार नाइमा अटो शो २०२६ का लागि ल्याइएको यो विशेष अफर केवल गाडी खरिदमा सीमित नभई ग्राहकलाई बचत, नयाँ उत्पादन, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले तयार गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारमा रहेको उत्साहित सुधार गृहमा युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद हुँदा रिसको आवेगमा चक्कु प्रहार गरी घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बताएको छ।
बिएल संवाददाता - सोलुखुम्बु
विभिन्न आदिवासी जनजातिका समुदायको सहभागितामा निकालिएको र्याली भृकुटीमण्डपदेखि खुलामञ्चसम्म पुगेको थियो।
बिएल संवाददाता - काठमाडाैं
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत भेटिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
दिनभरि विद्यालयको कक्षाकोठामा विद्यार्थीलाई पढाउने जिम्मेवारी। बिहान र साँझपख आफ्नै बारीमा पसिना बगाउने दैनिकी। पेशाले शिक्षक भएपनि दिलबहादुर अछामीको परिचय अहिले कक्षाकोठाभन्दा बाहिरसम्म फैलिएको छ-एक सफल र अब्बल कृषकका रूपमा।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .