बिएल संवाददाता
नागरिक उड्डयन प्राधिकरणका (क्यान)का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्।
उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ।
भक्तपुरको नलिन्चोक हेलिप्याड काण्डमा १३ करोड भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गर्नका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियार उच्च स्रोतले बतायो।
त्यस्नै अधिकारीमाथि पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार काण्डमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।
उनलाई आजै म्याद थपका लागि विशेष अदालत लगिएको स्रोतले बतायो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया