बिएल संवाददाता
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्।
शाक्यलाई बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललितपुरको जावलाखेल भनिमण्डलबाट पक्राउ गरेको हो।
राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरित कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको कसुरमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबी टोलीले जनाएको छ।
बैंकलाई हानी नोक्सानी पुर्याएको र अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको उनीमाथि आरोप लागेको छ।
सोही कसुरमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित डीसीईओ मणिराम पोखरेल र बैंकका प्रमुख कर्जा अधिकृत (सीसीओ) रिवास श्रेष्ठ यसअघि नै पक्राउ परिसकेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया