बिएल संवाददाता
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हामीले समाजका ती चेहराहरूलाई नजिकबाट हेर्यौँ, जो हरेक दिन चुनौतीका बीच पनि जीवनसँग जुधिरहेका छन्।
कोही ह्वीलचेयरमा बसेर सडकको धुलोसँग साथी बनेका छन्, त कोही जीविकोपार्जनको गरिबी र अवसरको अभावले सडकमै माग्दै बाँच्न बाध्य छन्।
यी तस्बिरहरू केवल तिनको कठिनाइ मात्र होइन, हाम्रो समाजले अझै पनि बुझ्न र बदलिन बाँकी वास्तविकताको कथाहरू हुन्।
अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर, सम्मान, पहुँच र आत्मनिर्भर जीवनका लागि हामी सबैको सामूहिक प्रतिवद्धता आवश्यक छ।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया