बिएल संवाददाता
राष्ट्रिय अनुसन्धान विभाग (राअवि)का पूर्वप्रमुख हुतराज थापालाई लगाइएको स्थानहद फुकुवा भएको छ।
भदौ २३ र २४ आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले बयान लिइसकेपछि उनीमाथि लगाइएको स्थानहद फुकुवा गरेको हो।
जेनजी आन्दोलनका बेला थापा राअवि प्रमुख थिए। अनुसन्धान विभागले सुरक्षा खतराबारे उचित आँकलन गर्न नसकेको भन्दै आलोचना भएको थियो।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया