शुक्रबार, ०१ अगस्ट २०२५

नेप्से परिसूचक तीन हजार पार

अघिल्लो कारोबार दिन नेप्से परिसुचक २.६१ अंक बढेको थियो। नेप्से परिसुचक गणनामा भएको त्रुटिका कारण पहिले २.०७ अंकले घटेको भनिएको बजारपछि बढेको देखिएको हो।

बिएल संवाददाता

- काठमाडौं

घट्यो नेप्से, घट्यो कारोबार

सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९८.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र ट्रेड टावर लिमिटेडको शेयर मुल्यपनि प्रतिकित्ता ६७.९४ रुपैयाँले बढेर ७८०.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

बिएल संवाददाता

- काठमाडौं

रंगशाला ७ वर्षदेखि अधुरो, खर्च नै नगरी बजेट ‘फ्रिज’

रंगशाला निर्माणका लागि सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाले दुई करोड २९ लाख ५० हजार र राष्ट्रिय खेलकुद परिषद्ले तीन करोड ३७ लाख बजेट विनियोजन गरेको थियो।

महेश चौलागाईं - जुम्ला
बंगलादेशमा उपविजेता बनेको यू-२० महिला टोली स्वदेश फिर्ता

च्याम्पियनसिपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेकी खेलाडी पूर्णिमा राईले अन्तिममा आएर बंगलादेशसँगको खेलमा हार व्यहोर्नपर्दा दुःख लागेको बताइन्।

बिएल संवाददाता - काठमाडौं
आज नेपाल र बंगलादेश आमनेसामने

बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ। यसअघिका पाँच खेलमा बङ्गलादेश अपराजित रहँदै १५ अङ्कका साथ शीर्षस्थानमा छ भने १२ अङ्क भएको नेपाल दोस्रो स्थानमा छ।

बिएल संवाददाता - काठमाडौं
एन्फाले स्पष्टीकरण सोध्यो, प्याट्रिकले पठाए राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाउँदै उनले नेपालको मुख्य प्रशिक्षकबाट राजिनामा दिएको जानकारी दिएका हुन्।

बिएल संवाददाता - काठमाडौं
कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले  कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

बिएल संवाददाता - काठमाडाैं