बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले अहिले सामाजिक अराजकताको र राजनीतिक अस्थिरता मच्चाउन खोज्नेहरू सक्रिय भइरहेको बताएका छन्।
युवा संघ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमालेले मात्र युवाहरूको उज्ज्वल भविष्य बनाउने सामर्थ्य राख्ने दाबी गरे।
उनले भने, ‘मुलुकको समृद्धि र विकासको लागि राज्यलाई बलियो बनाउनु, राजनीतिक दलहरूलाई बलियो बनाउनको लागि ध्रुवीकरणलाई अगाडि बढाउन आवश्यक छ।’
उनले एमाले बहुमत पाएमात्रै मुलुक समृद्ध हुने दाबी गरेका छन्।
उनले भने, ‘एमालेले मिसन २०८४ नेपालको नयाँ यात्राको रूपमा अगाडि बढाउनुपर्छ। एमालेको एकल बहुमत आएर बनेको सरकारले मात्रै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सक्छ।’
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया