शुक्रबार, ०१ अगस्ट २०२५

मुख्यमन्त्री शाहलाई विश्वासको मत, नाउपा सांसद कैलाश चौधरीको ‘फ्लोर क्रस’

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत चाहिन्छ। मुख्यमन्त्री शाहले ३० जना सांसदको विश्वासको मत पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

रेशमलाई थुनाउने महिमानसिंह उच्चबाट पनि धरौटीमा छुटे

उनीविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा मुद्दा लगाइएको थियो। ५ जेठमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश दिनबन्धु बरालले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तरुण दल जुम्लाको नवगठित कार्यसमिति गैरकानुनी रहेकाे अध्यक्षका पाँच आकांक्षीको आराेप

नेपाली कांग्रेसकाे पदाधिकारी बैठकले अध्यक्षलगायत अन्य पदका आकांक्षीबीच सहमती जुट्न नसकेकाले निर्वाचन समितिलाई यथाशिघ्र निर्वाचन प्रक्रिया अघि बढाउने निर्देशन दिने निर्णय गरेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

एमालेले बहुमत नपाए मुलुक समृद्ध हुन नसक्ने शंकरको दाबी

उनले भने, ‘मुलुकको समृद्धि र विकासको लागि राज्यलाई बलियो बनाउनु, राजनीतिक दलहरूलाई बलियो बनाउनको लागि ध्रुवीकरणलाई अगाडि बढाउन आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रंगशाला ७ वर्षदेखि अधुरो, खर्च नै नगरी बजेट ‘फ्रिज’

रंगशाला निर्माणका लागि सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाले दुई करोड २९ लाख ५० हजार र राष्ट्रिय खेलकुद परिषद्ले तीन करोड ३७ लाख बजेट विनियोजन गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

रेशमले श्रीमती हटाए, बाबुलाई अध्यक्ष बनाए

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अध्यक्ष रञ्जिता चौधरीलाई पदमुक्त गर्दै लालवीर चौधरीलाई अध्यक्ष बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिफा ‘फुटबल फर स्कुल’ उद्घाटनमा ओलीः सूर्यविनायकमा ५० हजार क्षमताको रगंशाला बनाउने घोषणा

त्यस्तै उनले कीर्तिपुरको क्रिकेट रंगशालाको अधिकतम संरक्षण र सदुपयोग गरेर क्रिकेटलाई अघि बढाइने पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता -

तरुण दल जुम्ला अध्यक्षमा हेमबहादुर बुडथापा

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल जुम्ला जिल्ला कार्यसमिति अध्यक्षमा हेमबहादुर बुडथापा सर्वसम्मतरूपमा चयन भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

भारतले १२७ वर्षपछि इंगल्याण्डबाट फिर्ता ल्यायो गौतम बुद्धको पवित्र ‘पिप्राह्वा अवशेष’

भगवान बुद्धका अवशेषहरू मानिने पिप्राह्वा अवशेषहरू १९औं शताब्दीको अन्त्यतिर उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको पिप्राह्वामा, नेपाल सीमा नजिक र बुद्धको बाल्यकालको घर, प्राचीन कपिलवस्तु नजिकै फेला परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान लागेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनकपुर हत्याकाण्डः आशासँगै बस्थे सामबाबु, थाहै नदिइ हिँडेपछि अन्धाधुन्ध खुकुरी प्रहार

बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत अन्जलीको हत्या गर्ने साहलाई सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

मन्त्री फेर्दै ओली, को-को छन् टार्गेटमा?

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सरकारको कार्यक्षमता कमजोर भइरहेको भन्ने जनगुनासोका बीच केही कार्यसम्पादन कमजोर भएका र विवादमा परेका मन्त्रीहरू पदमुक्त हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा कांग्रेस-एमालेका शीर्ष नेताको भेला, मन्त्री फेर्ने चर्चा

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डले भेटे आफ्नै नेताको आक्रमणबाट घाइते क्रान्तिकारीका उपमहासचिव

नेता भट्ट न्युरो अस्पतालमा भर्ना भएका छन्। चिकित्सकले भट्टको स्वास्थ्य अवस्था सामान्य अवस्थामा रहेको बताएको छन्। प्रचण्डले उनको स्वास्थ्य लाभको कामना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थानकोट–चित्लाङ सडकको स्तरीकरणलाई गति दिनुपर्छ– देवेन्द्र दाहाल

यो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्याउने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमती सत्ता संकट : प्रदेश प्रमुख हिँडे, नयाँ मन्त्रीहरूको सपथ ‘अलपत्र’

शपथग्रहण कार्यक्रम आज दिउँसो १ बजेका लागि तय गरिएको थियो। तर प्रदेश प्रमुख दिपकप्रसद देवकोटा स्वास्थ्यमा समस्या देखाएर बिहीबार बिहानै काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम रोकिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज पहिलो राष्ट्रिय ‘कोदो दिवस’

सरकारले पहिलो पटक यसै वर्षदेखि पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा सहित सरकारले आज कोदो दिवस मनाउन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रञ्जितालाई हटाएपछि नयाँ अध्यक्ष तोक्दै नाउपा

बुधबार बसेको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेपछि नयाँ अध्यक्ष तोक्न लागेको हो। श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको नाउपाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं