मङ्गलबार, १६ सेप्टेम्बर २०२५

सरकार छोड्दै कांग्रेस

बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्दैछ। स्रोतका अनुसार भोलि सरकारबाट बाहिरिने कांग्रेसको तयारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेन–जीले लगाए इटहरी उपमहानगरपालिकामा आगो

सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभए सम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुने गरी कर्फ्यू लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेकपा एसको पार्टी कार्यालय तोडफोड, बालकोट हिँडेका प्रदर्शनकारीलाई मनोहरामै रोकियो

जेन-जी आन्दोलनमा प्रहरीको गोली लागेर २० जना प्रदर्शनकारीको मृत्यु भइरहेको छ। एकसय भन्दा बढी घाइते छन्। घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोरखामा माओवादीको आकस्मिक बैठक, मध्यपहाडी लोकमार्ग जागरण अभियान स्थगित

गोरखाको भिमसेन थापा गाउँपालिका–३, टारिफाँटमा बसेको त्यहाँ पदाधिकारीहरूको आकस्मिक बैठकले भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बानेश्वरमा विद्यार्थीमाथि प्रहरीको गोलीः मृतकको संख्या १४ पुग्यो

योसँगै मृतकको संख्या १० पुगेको छ। प्रहरी स्रोतका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा तीनजना र ट्रमा सेन्टरमा चारजनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारमा उच्च सुरक्षा सतर्कता

निषेधित क्षेत्र तोडेर काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवनभित्रै प्रदर्शनकारी प्रवेश गरेपछि सिंहदरबार, राष्ट्रपति भवन परिसर, प्रधानमन्त्री कार्यालय परिसर, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटि दरबार संग्रहालय क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो

आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधीत क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो। अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पर्खाल नाघेर संसद पसे प्रदर्शनकारी, कर्फ्यू आदेश जारी

प्रदर्शनकारी संसद पसेपछि प्रहरीले अश्रूग्यास र हवाइ फायर गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर र वरपरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेन-जीमाथि प्रहरी हस्तक्षेप, बानेश्वरको अवस्था तनावग्रस्त

एभरेष्ट होटल अगाडि प्रहरी घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले युवाहरूमाथि  अश्रुग्यास र पानीको फोहरा हानेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहर-सडकभरि ओइरियो ‘जेन-जी’

यो पुस्ताले पछिल्ला केही दिनयता ‘नेपो किड’ र ‘नेपो बेबिज्’ जस्ता विश्वव्यापी ट्रेन्ड नेपालमा पनि ब्यापक बनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्र विद्यार्थी संगठनको अपिल, सामाजिक सञ्जाल सूचिकृत हुनुपर्छ, सरकारले निर्णय फिर्ता लेओस्

विज्ञप्तामा नेपालमा करिब ७० प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमार्फत नै बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर रहेको उल्लेख गर्दै, यस्तो प्रतिबन्धले व्यवसाय धराशायी हुने र रोजगारी गुम्ने खतरा थपिएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रूस–युक्रेनले बदलेको ‘युद्ध-रणनीति’ : ‘टार्गेट’मा मन्त्रालयका भवनदेखि ऊर्जा पाइपलाइनसम्म

रूस र युक्रेनबीच जारी युद्धमा दुबै पक्षले अहिले युद्ध रणनीतिलाई नयाँ मोड दिएका छन्। रूसले युक्रेनका विभिन्न सैन्य पूर्वाधार र औद्योगिक लक्ष्यहरूमा ठूला आक्रमण गरेको घोषणा गरेको छ भने युक्रेनले प्रतिकारस्वरूप रूसको महत्वपूर्ण तेल पूर्वाधारलाई ड्रोनमार्फत प्रहार गरेको दाबी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं