मङ्गलबार, १६ सेप्टेम्बर २०२५

सञ्चारमन्त्रीको घरमा ‘Gen–Z’ ले लगाए आगो

सोमबारको प्रदर्शनमा १९ जना युवा मारिएपछि मंगलबारदेखि आक्रामक बनेका जेनजी पुस्ताहरूले सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमाआगजानी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कृषिमन्त्रीले दिए राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका छन्। सोमबार काठमाडौं १९ जना युवा मारिनेगरी गएको सरकारको नरसंहारपछि उनले पदबाट राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसले तत्काल सरकार छोड्छ: गगन थापा

सोमबार भएको जेनजीको आन्दोलनमा प्रहरीले ताकिताकि आन्दोलनकारीलाई गोली हानेको थियो। १९ जना युवाको ज्यान गएपछि साँझपख पार्टीसभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका थिए। त्यसमा पनि थापाले काँग्रेस सरकारबाट बाहिरिनुपर्छ भनेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्फ्यूले छेकेन ‘जेन-जी’लाई, ‘हत्यारा’ सरकारविरुद्ध बिहानैदेखि नाराबाजी

काठमाडौंमात्रै नभएर देशभरिका मुख्यमुख्य सहरहरूमा बिहानैदेखि उनीहरूले जुलुस र नाराबाजी सुरु गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौं र ललितपुरमा बिहानैदेखि कर्फ्यू

सोमबार ‘जेन-जी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा काठमाडौंमा मात्रै १९ जना किशोर मारिएका थिए। त्यसपछि राति अबेरसम्मै ठाउँठाउँमा झडपहरू पनि भए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेसँग सहकार्य तोड्ने कांग्रेसको तयारी, शेखरदेखि गगनसम्म ‘एक’

सोमबार जेन-जी आन्दोलनमा सरकारको दमनपछि सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सत्ताबाट बाहिरिने विषयमा व्यापक कुरा उठेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मध्यरातमा ‘गोहीको आँसु’

जेन–जी पुस्ताले आज आह्‌वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीलाई ‘तँ’ सम्बोधन गर्दै बालेनले लेखे– ‘आतङ्कवादी होस्’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्रीलाई ‘तँ’ सम्बोधन गर्दै फेसबुकमा स्टाटस लेखेका छन्। उनले प्रधानमन्त्रीलाई भारौटेहरुको बा भएको भन्दै छोरा छोरीको मृत्युको पीडा नबुझेको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बानेश्वर ‘नरसंहार’पछि एमालेकै नेताहरूले मागे ओलीको राजीनामा

राज्यले बल प्रयोग गरेर २० जना युवाको हत्या गरेको भन्दै विद्या भण्डारी निकट नेतादेखि अनेरास्ववियुका पदाधिकारी र सदस्यहरूले ओलीलाई म्यासेन्जरमार्फत राजीनमा नै उत्तम विकल्प हुने सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईजीपी खापुङ, ‘नैतिकता’ खै?

तर, नेपाल प्रहरीको नेतृत्वकर्ता खापुङ भने राजीनामा दिनु त परको कुरा- आन्दोलनमा घुसपैठ भएको भन्दै पन्छिन खोजिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ

जेन जी पुस्ता मात्रै देशको अमूक भविष्य होइन, यो आजको वर्तमान हो। पुस्तामाथिको बर्बरता कुनै पनि हालतमा सैह्य हुनेछैन। गृहमन्त्रीमात्रै होइन, यो घटनापछि प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीको राजीनामा

जेन-जी आन्दोलनमा प्रहरी दमनपछि पार्टीभित्रैबाट राजीनामाको दवाब बढेपछि कांग्रेस पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवाले गृहमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजीनामा दिँदै गृहमन्त्री

केहीबेरअघि पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले लेखकलाई राजीनामा दिन निर्देशन दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई महामन्त्रीलाई सँगै राखेर गृहमन्त्रीलाई देउवाले भनेः राजीनामा दिनुस्

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई बोलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले भन्यो, तत्काल मध्यावधि चुनाव गर

‘नेपाली काँग्रेस र नेकपा एमालेको वर्चश्व रहेको वर्तमान संघीय संसद कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भइ बैधता गुमाएको निषकर्षमा पुग्दै ताजा जनादेशको माग गर्दछौं’ पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले निकालेको विज्ञप्तीमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

Gen-Z आन्दोलनः यी हुन् ट्रमा सेन्टरमा उपचाररत घाइते (नामावली)

जेनजीको प्रदर्शनमा प्रहरीले गाेली चलाउँदा अहिलेसम्म २० जनाकाे मृत्यु भएकाे छ भने सयाैंकाे संख्यामा घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कलिलो पुस्तामाथि सरकारले गरेको ‘नरसंहार’- गृहमन्त्री बेखबर,  प्रधानमन्त्रीलाई मतलबै थिएन

यी नेताहरूकै छोराछोरीको ‘विलासी जीवन’लाई सामाजिक सञ्जालमार्फत आलोचनाको बिम्ब बनाइरहेका यी पुस्तामाथि सत्ता सञ्चालकले भने कुत्सित नजर राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं