मङ्गलबार, १६ सेप्टेम्बर २०२५

कांग्रेस युवा नेताको भेलाः सभापति, पदाधिकारी र केन्द्रीय सदस्यको राजीनामा माग

मंगलबार काठमाडौँको नयाँ बानेश्वरमा रञ्जित कर्णको संयोजकत्वमा भएको भेलाले पार्टी सभापति, पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूको राजीनामा माग गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले नेताहरूले माग्न थाले ओलीको राजीनामा

लामो समयदेखि ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेसहित बहुमत पदाधिकारीहरू ओलीको राजीनामाको पक्षमा उभिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानले हटाए प्राधिकरणमा दीपक खड्काले खोलेको मन्त्रीको कार्यकक्ष

यसअघि प्राधिकरणको कार्यकारी निर्देशक रहेका कुलमानसँग मन्त्री खड्काको टसल बढेपछि उनलाई दवाब दिन प्राधिकरणमै कार्यकक्ष बनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उर्जामन्त्री घिसिङलाई दुई दिनपछि हितेन्द्रको बधाई

मन्त्री नियुक्त भएको दुई दिनपछि शाक्यले कुलमानलाई बधाई दिएका हुन्। सोमबार कुलमानको पदभार ग्रहण कार्यक्रम शाक्यले बहिष्कार गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केन्द्रीय समिति बैठकका लागि देउवा कुर्दै कांग्रेस

जेन–जी आन्दोलनमा घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा  शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा उपचाररत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेनाको सुरक्षाबाट निस्केपछि पेरिसडाँडा पुगे प्रचण्ड, भव्य पार्टी कार्यालय बनाउने घोषणा

अवलोकनपछि कार्यालय भवन सरसफाइमा समेत केही समय बिताएका उनले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता हुँदै

बिहीबार बिहान ११ बजे दुई प्रधानमन्त्रीबीच फोनवार्ता हुन लागेको सिंहदरबार स्रोतले बतायो। भोलि जेन–जी शहीदको सम्मानमा राष्ट्रिय शोक बिदा रहेकाले बिहीबार वार्ता हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनले हर्कलाई भने– ‘डियर हर्क, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन।’

जेन–जीको प्रधानमन्त्रीको अफर बालेनले अस्वीकार गरेपछि हर्कले आफूलाई प्रधानमन्त्रीको दाबी गरेका थिए। बालेनले आफूलाई समर्थन नगरेपछि उनले बालेनमाथि लगातार आक्रमण गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डा. रुइतलाई मन्त्री बन्न प्रस्ताव, रुइतले भनेः बिरामी छोडेर जान्न

डा. रुइतले भने आफू बिरामीकै सेवामा तल्लिन रहेकाले सरकारमा सहभागी हुन नसक्ने तर, सरकारलाई आफूले अन्य माध्यमबाट पूर्ण सहयोग गर्ने जवाफ दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुमनालाई प्रधानमन्त्रीको ‘राजनीतिक सल्लाहकार’ बनाउन जेन–जीको प्रस्ताव

सुमना मन्त्री बन्न तयार नभएपछि जेन–जी समूहले उनलाई राजनीतिक सल्लाहकार नियुक्त गर्न प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रस्ताव राखेको स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘फलानालाई मन्त्री बनाउनुपर्‍यो’ भन्दै हेलो सरकारमा फोन

सबै उपकरण जले पनि त्यहाँ कार्यरत अधिकृत कुलप्रसाद भट्टराईले बोकेको मोबाइल भने जोगिएको छ। अहिले उनकै मोबाइलबाट हेलो सरकारको फोन नम्बर ११११ मा जनताको गुनासो सुन्ने काम भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘न्यायिक आयोग’ले छानबिन गर्नेछ जेनी-जी आन्दोलनको क्षति

मन्त्रिपरिषद बैठकले ‘जनधनको क्षति तथा ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग’ बनाउनका लागि सैद्धान्तिक निर्णय गरे पनि त्यसबारे थप कुरा प्रस्ट पारेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेन—जी शहीदको सम्मानमा असोज १ गते सार्वजनिक बिदा

उनले क्षतिपूर्तिको हकमा १० लाख र अन्य खर्चबापत ५ लाख गरेर १५ लाख अर्थमन्त्रालय मार्फत वितरण गर्ने निर्णय भएको पनि जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रूपन्देहीको उपनिर्वाचन रद्द

निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनका बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरेको जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालिकालाई ठक्कर दिने मन्त्रीविरुद्ध मुद्धा चलाउँदै प्रहरी

गृहमन्त्री ओमप्रकाश अर्यालले जेब्राक्रसमा मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको घटनाका बारेमा विषय उठान गरेपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘टु मच विद काजोल एण्ड ट्वीकल’

बलिउडका दुई अभिनेत्री काजोल र ट्वीकल खन्नाले दर्शकहरूलाई एकसाथ मनोरञ्जन दिने भएका छन्। उनीहरू मिलेर ‘टु मच विद काजोल एण्ड ट्वीकल’को होस्टमा देखिदैंछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म

प्रधानमन्त्रीको कुर्सी सिंहदरबारको एउटा कुर्सी मात्र होइन, यो लाखौँ जनताको आशा, सपना र वेदनाको भार हो। यसमा बस्ने मानिस केवल आफ्नो दल वा परिवारको नेता हुँदैन, उनी इतिहासको एउटा "पात्र" बन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेडिकेटेड ट्रंकलाइनको वक्यौता उठाउन प्राधिकरणलाई उर्जामन्त्रीको निर्देशन

पदभार ग्रहणलगत्तै मन्त्री घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्न विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं