बिएल संवाददाता
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा लगातार गरेको आक्रमणमा जवाफ दिएका छन्।
बालेनले सामाजिक सञ्जालमार्फत हर्कले आफूलाई जति गाली गरे पनि आफूले उनलाई माया गरिरहने बताए।
‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। You are my true love.’
जेन–जीको प्रधानमन्त्रीको अफर बालेनले अस्वीकार गरेपछि हर्कले आफूलाई प्रधानमन्त्रीको दाबी गरेका थिए। बालेनले आफूलाई समर्थन नगरेपछि उनले बालेनमाथि लगातार आक्रमण गरिरहेका छन्।

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया