
पशुपति क्षेत्रमा ऐतिहासिक लाखे झ्यालिन्छ नाच सुरू
पशुपति क्षेत्रमा विगत लामो समयदेखि रोकिएको ऐतिहासिक लाखे झ्यालिन्छ नाच श्रावण शुक्ल पञ्चमीदेखि सुरू भएको छ।

बिएल संवाददाता - काठमाडाैं
पशुपति क्षेत्रमा विगत लामो समयदेखि रोकिएको ऐतिहासिक लाखे झ्यालिन्छ नाच श्रावण शुक्ल पञ्चमीदेखि सुरू भएको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रशासनले तटीय क्षेत्रका वासिन्दालाई सचेत र सावधान रहन भनेको छ। अहिलेसम्म छेउछाउका केही संरचनाहरू डुबानमा परे पनि अरु क्षति भएको छैन।
बिएल संवाददाता - काठमाडाैं
मंगलबारको दल बैठकमा लामाविरुद्ध २२ सांसदले मत दिएका थिए, जुन संख्या कांग्रेस संसदीय दलभित्र अविस्वासको स्पष्ट बहुमत हो।
बिएल संवाददाता - हेटौंडा
यो भूकम्पपछि उक्त रेखामा अवस्थित कैयौं देशहरूमा सुनामीको चेतावनी पनि जारी गरिएको छ। रुसको सुदूरपूर्वमा पर्ने कामचाट् क्षेत्रमा केन्द्र बनाएको उक्त भूकम्पको लगभग १९ किलोमिटर गहिराइबाट उत्पत्ति भएको पनि यूएसजीएसले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका लालबहादुर बिष्ट र मीनबहादुर शाहीले अबको यात्रालाई कांग्रेसमार्फत अघि बढाउने घोषणा गरेका हुन्।
बिएल संवाददाता - जुम्ला
कुनै समय यस्तो थियो, जहाँ बाघ र मान्छेको कुनै दुश्मनी थिएन। रिस, राग थिएन। जंगल जीवनको त्योमात्रै मीठो प्रेमको साइनो थियो।
बिएल संवाददाता - काठमाडाैं
उनले कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्रमा सुधार आएको दाबी गर्दै कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको महत्त्वपूर्ण उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको स्मरण गरे।
बिएल संवाददाता - काठमाडौं
कास्कीका एसपी श्यामबाबु ओलियाले हायु परिवार आफन्तको जिम्मा लगाइएको र सपरिवार आफूखुसी हिडेको जानकारी दिए। घटनामा आवश्यक परे थप अनुसन्धान गर्ने एसपी ओलियाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीले थप १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधाको आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन्।
बिएल संवाददाता - कैलाली
घटनास्थल देवघरबाट प्राप्त तस्बिरहरूमा बसको भग्नावशेष देखाएको छ। पछाडिको भाग पूर्ण रुपमा जलेर क्षति भएको छ।
बिएल संवाददाता - झारखण्ड, भारत
मन्त्री पाल से.१ झ ३३० नम्बरको कालो गाडी थिए। अर्का मन्त्री सार्की बा.२ झ १४१९ नम्बरको रातो गाडीमा। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्की बहुमुखी क्याम्पस नजिकै पुगेपछि कालो गाडीका चालकले अचानक ब्रेक हाने।
बिएल संवाददाता - काठमाडौं
मंगलबार संसदीय दलको बैठकमा भएको मतदानमा अविश्वास प्रस्तावको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको थियो।
बिएल संवाददाता - हेटौंडा
अघिल्लो कारोबार दिन नेप्से परिसुचक २.६१ अंक बढेको थियो। नेप्से परिसुचक गणनामा भएको त्रुटिका कारण पहिले २.०७ अंकले घटेको भनिएको बजारपछि बढेको देखिएको हो।
बिएल संवाददाता - काठमाडौं
उद्वार पश्चात उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको सशस्त्रका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
बिएल संवाददाता - डोल्पा
मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
मानव अधिकार संरक्षणका लागि आयोगको स्थानीय रूपमा उपस्थिति आवश्यक रहेको भन्दै नागरिक समाज, सञ्चारकर्मी र अधिकारकर्मीहरूले कार्यालय पुनः खोल्न बारम्बार माग गर्दै आएका थिए।
बिएल संवाददाता - जुम्ला
स्थानीय सूर्यनन्द चौधरीको घरमा डेरागरी बसेका आमाछोरीमाथि धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका-९, इच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साहले खुकुरी प्रहार गरेर हुन्। खुकुरी प्रहारपछि उनी फरार भएका छन्।
बिएल संवाददाता - जनकपुरधाम
जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू पनि (पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ।
बिएल संवाददाता - जुम्ला
मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मतविभाजनमा कांग्रेसका ३७ प्रदेश सांसदमध्ये १५ जना मात्र लामाको पक्षमा खुलेका हुन्। उनको विपक्षमा २२ मत परेको छ।
बिएल संवाददाता - हेटौंडा
मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मतविभाजनमा लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन्।
बिएल संवाददाता - हेटौंडा
१ .
२ .
३ .
४ .
५ .