बिएल संवाददाता
बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले दलमा बहुमत गुमाएका छन्।
मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मतविभाजनमा लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन्।
कांग्रेसका ३७ प्रदेश सांसदमध्ये १५ जना मात्र लामाको पक्षमा खुलेका हुन्। उनको विपक्षमा २२ मत परेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया