मङ्गलबार, १६ सेप्टेम्बर २०२५

मन्त्रीहरूलाई धमाधम एयरपोर्ट पुर्‍याउँदै नेपाली सेना

नेपाली सेनाको विशेष हेलिकप्टरले मन्त्री तथा शीर्ष नेताहरूलाई धमाधम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओसार्न थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नरसंहार मच्चाएपछि ओलीले बोलाए सर्वदलीय बैठक, विपक्षीको बहिष्कार

जेन-जीको आन्दोलनमाथि नरसंहार गरेपछि राजीनामाको दवाबकाबीच ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धमाधम उपत्यका छाड्दै कांग्रेस-एमाले सांसदहरू

नेताका निवास र सम्पत्तिमाथि आक्रमण सुरु भएपछि सांसद र केन्द्रीयस्तरका नेताहरूले असुरक्षा महसुस गर्दै राजधानी छाड्न थालेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘‌‌ओली’काे घर जाेगाउन प्रहरीको गोली

जेन-जीको शान्तिपूर्ण आन्दोलनमा सरकारी नरसंहारपछि भड्किएको जेन-जी आन्दोलनले नेताका निवास र निजी सम्पत्तिमाथि आक्रमण थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आरजुको ‘युलेन्स’ स्कुलमा आगजनी

जेन-जीको शान्तिपूर्ण आन्दोलनमा सरकारी नरसंहारपछि भड्किएको जेन-जी आन्दोलनले नेताका निवास र निजी सम्पत्तिमाथि आक्रमण थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतले भन्यो, नेपालमा जे भइरहेको छ नजिकबाट ‘नियालिरहेका’ छौं

भारतीय विदेशमन्त्रालयले एक विज्ञप्ति निकालेर नेपालका धेरै सहरहरूमा कर्फ्यू लगाएका कारण नेपालमा रहेका भारतीय अधिकारी तथा अन्य नागरिकलाई सुरक्षित रहन पनि भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनलाई जेन-जीको अल्टिमेटम- दुई बजेभित्र सडकमा नआए हामी आफ्नो ‘लिडर’ आफैं चुन्छौं

बालेनलाई आन्दोलनको नेतृत्वमा आउन बारम्बार आग्रह गर्दा पनि सामाजिक सञ्जालमा मात्रै सीमित रहेको भन्दै उनीहरूले प्रत्यक्ष सहभागीताका लागि मंगलबार दिउँसो दुईबजेसम्मको अल्टिमेटम दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि दिए राजीनामा

पौडेलका निकट सहयोगीका अनुसार यसअघि उनले महामन्त्री गगन थापासँग पनि कुराकानी गरेका थिए। सोमबार जेनजीको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जना मारिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाका सबै सांसदहरूले राजीनामा दिँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले राजीनामा दिने तयारी गरिरहेका छन्। जेनजीको आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर १९ जना युवा मारिएपछि रास्वपाका सांसदहरूले राजीनामा दिने तयारी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेरबहादुरको घर जलाउन तम्सिएका जेनजीलाई प्रहरीले राेक्याे

कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढिरहेका जेनजीलाई प्रहरीले रोकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जेन-जीको ‘टार्गेट’, नेताका घर-घरमा तोडफोड र आगजनी

काठमाडौं उपत्यकामा रहेका विभिन्न नेताहरूको घरमा बिहानैदेखि ढुङ्गामुढा र आगजनी सुरु भएको छ। उनीहरूले ललितपुरस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बाको निजी निवासमा आगजनी गरेका छन्। त्यस्तै खुमलटारस्थित प्रचण्ड निवासमा पनि उनीहरूले ढुङ्गा हानेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजीले प्रहरी गाडीमा लगाइदिए आगो

सोमबारको आन्दोलनमा १९ जना मारिएपछि यतिबेला जेनजी झनै आक्रोशित बनेका छन्। यही आक्रोशमा जेनजी पुस्ताले ललितपुरको मंगलबजारमा प्रहरीको गाडी जलाइदिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौंका सिडिओसहित प्रहरी अधिकारीहरूलाई निलम्बन तयारी

यो घटनापछि सोमबार साँझैदेखि काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले प्रशासन कार्यालयको वेभसाइटबाट आफ्नो तस्विर हटाएका छन् र सञ्चारकर्मीको फोनसमेत उठाउन छोडेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं