बिएल संवाददाता
‘राजनीतिक आन्दोलनलाई कानुनी दृष्टिकोणबाट हल गर्न खोजे देश थप द्वन्द्वमा जान सक्ने’ जेन–जी समूहले चेतावनी दिएको छ।
आन्दोलनको बलमा बनेको सरकारले आन्दोलन नै निल्न खोजेपछि जेन–जी अभियन्ताहरूले सरकार स्वतः अवैध भएको घोषणा गरेका छन्।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा बदबहाली गर्दै मुलुकका महत्वपूर्ण सरकारी कार्यालयहरूमा गरिएको आक्रमण सुनियोजित देखिएको भन्दै कारबाही गर्ने चेतावनी दिएपछि जेन–जी समूहले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।
जेन–जी अभियन्ता रविकिरण हमालले ‘जेन–जी पुस्ताले लडेको ऐतिहासिक आन्दोलनलाई अपराधीकरण गर्ने गम्भीर खतरा उत्पन्न भएको’ बताए।
उनले भने, ‘आन्दोलनकै समर्थनमा भनिएको कथित अन्तरिम सरकारले विजय प्राप्त गरेका आन्दोलनकारीहरू विरुद्ध निर्मम कदम चाल्ने संकेत प्रष्ट देखिएको छ।’
प्रेस विज्ञप्ति–

नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया