मङ्गलबार, १६ सेप्टेम्बर २०२५

कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका थिए। त्यस्तै, चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। अर्याल हालैसम्म काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकार थिए। पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको नेतृत्व गर्ने जिम्मा दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री बन्दै बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल

त्यस्तै, विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जासहित भौतिक पूर्वाधार मन्त्रालयको पनि जिम्मेवारी दिइदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान घिसिङलाई उर्जासहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री बन्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगजनीबाट कांग्रेस केन्द्रीय कार्यालयमा १० करोडको क्षति

इञ्जिनियर कर्णले आफ्नो टिमले आजगनीबाट खरानी भएको सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतको क्षतिको विवरणसमेत संकलन गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता -

रामेश्वर खनाल अर्थमन्त्री

जेन–जी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारमा खनाल अर्थमन्त्री बन्ने भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा

पन्ध्रौं महाअधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाले सभापतिमा विधानत उम्मेदवारी दिन नपाउने भएपछि संस्थापन समूहभित्रनै देउवा कमजोर र निरीह बन्दै जाने अवस्था सिर्जना हुँदै गएको देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भग्नावशेष’ कांग्रेससँगै एक्ला झुन्डिएका देउवा

तोडफोड र आगलागीले कार्यालयको स्वरूप पूर्ण रूपमा नष्ट भए पनि सभापतिको तस्वीर यथावत् भेटिनु प्रतीकात्मक दृश्यका रूपमा चर्चा भएको छ। कतिपयले यसलाई ‘अवशेष’का रूपमा व्याख्या गरेका छन् भने कतिपयले ‘आन्दोलनको विडम्बना’ भनेर टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरेश देउला, जसले लुटेराले बैंकबाट लुटेको पैसा प्रहरीलाई बुझाए

देउलाले भिडियो खिचेपछि लुटेरा समूहले ‘तैंले यही खोजेको हो, लैजा’ भन्दै पैसा फालेका थिए। सो रकम देउवाले आफूसँग सुरक्षित राखी प्रहरीलाई बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

ऐतिहासिक आन्दोलनलाई ‘अपराधीकरण’ गर्न खोजेको भन्दै जेन–जीको आपत्ति

आन्दोलनको बलमा बनेको सरकारले आन्दोलन नै निल्न खोजेपछि जेन–जी अभियन्ताहरूले सरकार स्वतः अवैध भएको घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस-एमालेका युवा नेतालाई सुमनाको आह्वानः नेताको पूजा गर्न बन्द गर्नुस्

कांग्रेस, एमालेलगायत दलका युवानेताहरूलाई आफ्ना नेताको पूजा गर्न छाडेर कि पार्टी सुधार्न कि पार्टी छाड्न आह्वान गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रहरले प्रधानमन्त्री भएको होइन, छ महिनाभित्रै नयाँलाई सरकार सुम्पिन्छु’

‘म रहरले आएको होइन। सडकबाट जताततै आवाज उठ्यो विवश भएर आउनुपर्‍यो। सत्ताको रसास्वादन गर्न म आएको होइन। ६ महिनाको अवधिमात्रै रातिदिन नभनी १८ घण्टाभन्दा बढी काम गर्नेछु। त्यो भन्दा बढी समय सरकारमा बस्दिनँ। नयाँ सांसद र मन्त्रीहरूलाई सरकारको जिम्मा लगाउनेछु’ आइतबार पदभार ग्रहण गर्दै कार्कीले भनिन् ‘सुरक्षा निकाय र अरु सबैको साथबिना यो सबै सम्भव छैन। त्यसैले सबै पक्षको सहयोगको अपेक्षा पनि गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘ज्वाला संग्रौला’हरूबाट दिक्क थिइन् सुमना

रास्वपा ग्रुपमा आफूले पार्टी परित्याग गरेको जानकारी गराएकी हुन्। केही समयअघि सहमहामन्त्रीबाट राजनीनामा दिएकी सुमनालाई केन्द्रीय सदस्य ज्वाला संग्रौलाको समूहले घेराबन्दी गर्ने मिडियाबाजी गर्ने गरेपछि सुमना असन्तुष्ट थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार फेरियो, फेरिएन कर्मचारीको ‘रबैया’

प्रधानमन्त्री कार्कीको पदबहालीका क्रममा निजामती कर्मचारीहरूको उही पुरानै चाकडी र चाप्लुसी शैली देखिएको छ। उही प्रक्रिया र शैलीले जेन–जी नै निरुत्साहित देखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु, सहिद घोषणा र १० लाख दिइने

त्यही आन्दोलनपछि नयाँ नियुक्त भएकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणमा मुख्य सचिव एकनारायण अर्यालले यस्तो जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशीलाले सम्हालिन पदभार, चीन र अमेरिकाको पनि बधाई

जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा समेत आगजनी भएपछि गृहमन्त्रालयका लागि बनाइएको नयाँ भवनलाई प्रधानमन्त्रीको कार्यालय बनाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं