बिएल संवाददाता
सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयमा भएको आगलागी र तोडफोडका कारण सम्पूर्ण भवन क्षतिग्रस्त भएको छ। मुल ढोका नजिकै टाँसिएको पार्टी सभापति शेरबहादुर देउवाको तस्बिर तोडफोडबीच पनि भित्तामा झुन्डिएको अवस्थामा देखिएको छ।

तोडफोड र आगलागीले कार्यालयको स्वरूप पूर्ण रूपमा नष्ट भए पनि सभापतिको तस्वीर यथावत् भेटिनु प्रतीकात्मक दृश्यका रूपमा चर्चा भएको छ। कतिपयले यसलाई ‘अवशेष’का रूपमा व्याख्या गरेका छन् भने कतिपयले ‘आन्दोलनको विडम्बना’ भनेर टिप्पणी गरेका छन्।

तोडफोडको क्रममा आन्दोलनकारीले नेपालको नक्सा जमिनमा फ्यालेर त्यसैलाई खुट्टाले प्रहार गर्दै 'राष्ट्रियता’ को प्रदर्शन गरेका दृश्य सार्वजनिक भएका छन्। तर यस्तो व्यवहारले आन्दोलनको चरित्रबारे गम्भीर प्रश्न खडा भएको छ।
राजनीतिक विश्लेषकहरूले राष्ट्रप्रेमको नाममा राज्यको नक्सामाथि अपमान गर्ने शैलीले आन्दोलनको नैतिकता र विश्वसनीयता कमजोर हुने टिप्पणी गरेका छन्।

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया