बिएल संवाददाता
महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्।
बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेस गरेका हुन्।
नयाँ सरकार गठनसँगै प्रधानमन्त्रीले नयाँ महान्यायाधीवक्ता नियुक्त गर्ने अभ्यास भएकाले यसअघिको सरकारले नियुक्त गरेका बडालले राजीनामा दिएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले महान्यायाधीवक्तामा कसैको नाम सिफारिस गरिसकेकी छैनन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया