बिएल संवाददाता
पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्ने पक्कापक्की भएको छ।
जेन–जी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारमा खनाल अर्थमन्त्री बन्ने भएका हुन्।
जेन–जी समूहको प्रस्तावमा प्रधानमन्त्री कार्कीले खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन लागेको स्रोतले बतायो।
गैरदलीय चुनावी सरकार बनाउने सहमति बमोजिम सबै मन्त्रीहरू स्वतन्त्र र प्रवुद्ध व्यक्तिहरूलाई बनाउने तयारी छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया