मङ्गलबार, १६ सेप्टेम्बर २०२५

सडकमा आएका ‘जेन-जी’सँग

तर विडम्बना, यो कार्यमा एउटा लय पकडिसकेका जेनजी पुस्ताका युवाहरु नेपालमा भने सडकमा प्रदर्शनका लागि निस्कँदै छन्। सेप्टेम्बर ८ मा उनीहरु ‘स्वत:स्फूर्त’ काठमाडौंलगायत देशभरका सहरहरुमा आउँदैछन्। अन्य देशहरुमा पनि यो पुस्ताले प्रदर्शन गरिरहेका छन्। त्यसैको निरन्तरता पनि हो यो। जसलाई आन्दोलन भनिन थालिएको छ। तर यो अरु देशको निरन्तरता भन्दा पनि हाम्रो देशको आवश्यकता हो भनेर स्थापित गर्नुपर्ने भने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सञ्चार मन्त्रालयले भन्यो, भिपिएन प्रयोग नगर्नू!

सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच निषेध भइसकेकाले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नख्खु जेलबाट ‘जेन-जी’लाई रविको सन्देश: तपाईंहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ

निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा लामिछानेले लेखेका छन्, ‘तपाईंहरू सडकमा ओर्लँदै हुनुहुन्छ। तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनसक्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज देशैभरिका सडकमा देखिने छ ‘जेन-जी’, काठमाडौंमा सुरक्षा कडा

सामाजिक सञ्जालबाट थालिएको यो अभियान अहिले देशैभरि फैलिएको छ र यो पुस्तालाई चिनाउने १०-२८ वर्षसम्मका किशोरकिशोरीहरूले आज देशैभरि प्रदर्शन गर्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुम्ला समन्वय समिति मैदानमा फेला परेको ‘सकेट बम’ सेनाको टोलीद्वारा निष्क्रिय

सुरक्षाकर्मीको टोलीले तत्काल घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको थियो। सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय गरेपछि क्षेत्रलाई पुनः सामान्य अवस्थामा फर्किएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

सम्पर्कमै छैनन् मेटा र एक्स, सरकारको ‘लाज ढाक्न’ फैलाइयो अफवाह!

मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लगातार इमेल गरिरहेको छ। दर्तामा आउन आग्रह गरिरहेको छ। तर, उनीहरूले लगातार बेवास्ता गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुलसँग भेटिएकी निशालाई कारबाहीको माग, गोप्य सूचना चुहाएको आरोप

पार्टीबाट निष्कासित भएपछि पनि सभापति रवि लामिछानेविरुद्ध विषवमनमा उत्रेका मुकुलसँग निशाको हिमचिम देखिएपछि रास्वपाभित्र खैलाबैला मच्चिएको हो। पार्टीमा निशामाथि कारबाहीको मागसमेत उठेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मलाई हेपे मतलब छैन, देशलाई हेपेको सहन सक्दिनँ: ओली

ओलीले एक वर्षदेखि सामाजिक सञ्जालहरूलाई नेपालको कानुनअनुसार दर्ता हुन आह्वान गर्दा पनि अटेरी गरेपछि बन्द गर्ने निर्णय गरेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जेन–जी’लाई ओलीको चेतावनीः देशको नीति, नियम र कानुन त थाहै होला?

ओलीले भने, ‘जेनजीले आफ्ना कुरा राख्न पाउँछ, पाउनुपर्छ। देशको नीति, नियम अनि राष्ट्रिय हितबारे उसले स्पष्ट धारणा बनाएको छ भन्ने म ठान्छु। कसैले विधि, कानुन उल्लघंन गर्न पाउँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जेन–जी’लाई बालेनको समर्थन, सोधे– कस्तो देश देख्न चाहनुहुन्छ?

मेयर साहले २८ वर्षमुनीका नयाँ पुस्ताको स्वतःस्फूर्त आन्दोलनमा आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरूलाई सहभागी नहुन आग्रहसमेत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जेन–जी’को प्रदर्शनमा घुसपैठ नगर्न राजावादी, रास्वपा र प्रसाईंलाई आग्रह

नयाँ पुस्ताको आन्दोलनमा विभिन्न दल, बुद्धिजिवी र व्यक्तिहरूले समर्थन जनाइरहेका छन्। लगातार प्रतिनिधि सभा बहिष्कार गरिरहेका राप्रपा होस् वा रास्वपा, जेन—जीको विश्वास जित्न उद्यत देखिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सञ्जाल बन्दः कांग्रेसले सरकारसँग जवाफ माग्ने

उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न भयो। बैठकमा केही दिन अगाडिदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरू सरकारले बन्द गरेको छ। यस विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेलेन्स्कीले अस्वीकार गरे मस्कोमा वार्ता गर्ने पुटिनको प्रस्वाव, बोलाए युक्रेन

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोको निम्तो ‘वार्ताका लागि हो, आत्मसमर्पणका लागि होइन’ भनेका थिए। तर जेलेन्स्कीले मस्कोको निम्तोलाई वार्ता अस्वीकार गर्ने तरिका भएको टिप्पणी गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिमा ‘जेन–जी’को हस्तक्षेप, भ्रष्टाचारीविरुद्ध ‘विद्रोह’

देशमा मौलाइरहेको ‘भ्रष्टाचार, बेथिति र तानाशाही’ प्रवृत्तिविरूद्ध नेपाली नयाँ पुस्ताले थालेको यो विद्रोहको सुरुवात सोमबार काठमाडौंबाट हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रातमा कसकाे फाेटाे चुमेर सुत्थिन् दीपिका पादुकाेण?

बलिउडमा अहिले सबैभन्दा नाम कमाएकी छिन् दीपिका पादुकोणले। उनी अहिलेको पुस्तामा सबैभन्दा हिट अभिनेत्री साबित भएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लम्जुङमा प्रचण्डको मोर्निङ वकः सहिद परिवार भेट र विद्यालय अवलोकन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लम्जुङ भ्रमणका क्रममा शनिबार बिहान भोर्लेटारमा मर्निङ वाक गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - लम्जुङ

एमालेको विधान महाधिवेन: ओलीले जवाफ दिएपछि आज सकिदैं

प्रतिवेदनमाथि छलफल गर्न गठिन विभिन्न समूहहरूले त्यसमाथि सुझावहरू प्रस्तुत गरेपछि अध्यक्ष ओलीले जवाफ दिनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)

बाको पिण्डदान सकेपछि आँसु रोक्न सकिनँ। आँखाबाट बगेका ती अश्रु केवल दुःखका थिएनन्, ती श्रद्धा, माया र स्मृतिका धाराहरू पनि थिए। अरु सबै मौन भएर त्यो क्षणलाई आत्मसात गरिरहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला