
मध्यपहाडी लोकमार्ग ३० मिटर धसियो, माटोले छोपेको स्थानीयको आरोप
च्याँडीको अक्कर भीरमा पिच गरिएको झण्डै ३० मिटर सडक भासिएको स्थानीयले बताएका छन्। सो सडकमा कालोपत्रेको काम सकिने बित्तिकै माथिबाट आएको पहिरोले सडकमा क्षति पुगेको हो।

बिएल संवाददाता - रामेछाप