
संसदीय सुनुवाइ समितिमा निर्विरोध सभापति चुनिए रामहरि
नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिका सभापति भएका छन्। शुक्रबार बसेको समितिको बैठकमा जेष्ठ सदस्य पशुपति समशेर जबराले उनी निर्विरोध सभापति चयन भएको घोषणा गरेका हुन्।

बिएल संवाददाता - काठमाडौं