बिएल संवाददाता
शुक्रबार पनि सुनकाे मूल्य बढेकाे छ।
सुनकाे मूल्य आज २ हजार पाँच सयले बढेर प्रतिताेला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेकाे छ।
त्यसैगरी आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ। याेसँगै चाँदीकाे मूल्य प्रतितोला २ हजार ४८० रुपैयाँ पुगेकाे छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया