बिएल संवाददाता
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्या भण्डारीको पार्टी सदस्यताको विषय विधान महाधिवेशनमा छलफल नहुने बताएका छन्।
शुक्रबारदेखि गोदावरीमा सुरू भएको एमाले विधान महाधिवेशको उद्घाटन गर्दै ओलीले विद्या भण्डारीलाई लक्षित गर्दै विधान महाधिवेशनसँग सम्बन्धित विषयमा मात्रै छलफल हुने बताएका हुन्।
ति विषय पार्टीको अरू कमिटीमा छलफल हुने बताउँदै उनले भने, 'विधान महाधिवेशनसँग विधिका प्रश्नसँग सम्बन्धित छैनन्। ति प्रश्नहरू अन्यत्रै कमिटीगत छलफलका विषय हुन्। विधान महाधिवेशन विषय केन्द्रीत भएर अगाडि बढ्नेछ।'
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया